एशिया कप टी–२० : बङ्गलादेशद्वारा अफगानिस्तान पराजित

काठमाण्डु – एशिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानलाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई आठ रनले हराएको हो । बङ्गलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरको अन्तिम बलमा १४६ रनमा अलआउट भयो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले ३५ तथा अजमातुल्लाह उमरजाईले ३० रन बनाए । बङ्गलादेशका मुस्ताफिजुर रहमानले तीन तथा नसुम अहमद,…