काठमाण्डु - असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय नभएकाले सिनेमाको रिलिज सारिएको निर्देशक उपेन्द्र सुब्बाले बताए । सिनेमाको निर्माण टिमले २ वटा पोस्टर सार्वजनिक गर्दै आगामी कात्तिक ६ गते…