काठमाण्डु– नेपाल प्रहरीले बिल बिनाका सामानहरु किनबेच नगर्न अनुरोध गरेको छ । बुधबार जिल्ला प्रहरी परिसर काठमाण्डु जेनजीको आन्दोदनमा लुटपाट भएको सामान हुनसक्ने भन्दै बिल बिजक बिनाका सामानहरु किनबेच नगर्न अनुरोध गरेको हो । बिल बिजक बिनाका सामानहरु किनबेच भएमा प्रचलित कानून बमोजिम कारबाही गरिने परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । सूचनामा…