एमालेले पर्सि च्यासलमै संविधान दिवस मनाउने

काठमाण्डु – नेकपा एमालेले पर्सि असोज ३ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमै संविधान दिवस मनाउने भएको छ । २०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा संविधान दिवस मनाइँदै आएको छ । बुधवार बसेको बैठकले असोज ३ गते बिहान ८ बजे संविधान दिवस मनाउने निर्णय गरेको छ । बैठकमा जनसंगठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज…