विद्यार्थीमाथि लाठी हान्ने प्रहरीलाई कडा कारबाही गर्नूपर्छः सहसंयोजक तामाङ

काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुका सह–संयोजक रन्जित तामाङले कोहलपुरमा विद्यार्थीमाथि लाठी प्रहार गर्ने प्रहरीमाथि कारबाहीको माग गरेका छन् । आइतबार कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले ७ कक्षामा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन् । उनको बीएण्डबी हस्पिटलमा उपचार सुरु भएको छ । तामाङले…