चुनावी एजेण्डामाथि खरो उत्रिन्छु : मेयर राई

धरान : धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेय तिलक राईले बुधबार औपचारिक जिम्मेवारी लिएका छन् । गत शनिबार सम्पन्न उपमहानगरपालिकाको उपनिर्वाचनमा निवाचित भएका राईले बुधबार उपमहानगरपालिकामा औपचारिक पद ग्रहण गरेका हुन् । सोही क्रममा पत्रकारसँग कुरा गर्दै मेयर राईले भ्रष्टचारमुक्त गरि समृद्ध धरान निर्माणमा आफू लागिपर्ने प्रतिवद्धता जनाउँदै उनले चुनावी प्रचारप्रसारको समयमा बनाइएका चुनावी एजेण्डालाई अक्षरस पालना…