काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्थगित भएको छ । केही दिन अगाडि आफैंले चीन भ्रमणमा जान लागेको बताएका अध्यक्ष प्रचण्डले अन्तिम समयमा आएर रद्ध गरेका हुन् । देशमा उत्पन्न राजनीतिक परिस्थिति र प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण उनले भ्रमण रद्ध गराएको प्रचण्ड निकट स्रोतले बतायो…