काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका समयमा भएका राम्रा र नराम्रा दुबै घटना क्रमको जिम्मेवारी आफुले लिने बताएका छन् । आइतबार सहिद बुद्धिमान पाख्रिनको १७औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको दोषी ठहरिए आफु कारवाही भोग्न तयार रहेको बताएका हुन् । 'द्वन्द्वको नेतृत्व मैले गरेको हुँ,…