दाङमा उत्साहजनक रुपमा मतदान जारी, सुरक्षा व्यवस्था कडा

दाङ – दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) र घोराही उपमहानगरपालिका–१६ को अध्यक्षका लागि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदानमा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको छ । नेकपाकी प्रदेशसभा सदस्य पदकी उम्मेदवार विमला वलीले पनि दंगिशरण गाउँपालिका वडा नं. ६ स्थित मावि श्रीगाउँ मतदान केन्द्रमा पहिला मतदान गरिन् । वलीका श्रीमान उत्तरकुमार वलीको गत साल…