काठमाडौं – एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री केपी शर्मा ओली हिँडडुल गर्न सक्ने भएका छन् । मंगलबार महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियाका भएको हो । त्यस्तै ओलीले झोल खानेकुरा खाएको र सल्लाहकारसँग पनि भेट गरेर कुराकानी गरेको पनि डा. अरूण सायमी बताए । शल्यक्रिया पछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार…