सीमा समाधान कम्युनिष्टहरुले मात्रै गर्न सक्छन्: देव गुरुङ

पोखरा – नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य देव गुरुङले नेपाललाई अन्र्तराष्ट्रिय क्रीडास्थल बनाउन साम्राज्यवादी शक्तिले विपक्षीहरुलाई प्रयोग गरिरहेको बताएका छन् । यस्तो बताएका हुन् । ‘नेपाललाई अन्र्तराष्ट्रिय क्रीडास्थल बनाउन साम्राज्यवादीहरुले अहिलेका विपक्षीलाई प्रयोग गरिरहेको तथ्य पनि सार्वजनिक भएको छ,’ मंगलबार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै गुरुङले भने, ‘नेपाली भूमिमाथि ठाडो हस्तक्षेप गरेर…