दाङ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले देशको सुरक्षा गर्न नसकेको आरोप लगाएका छन् । सोमवार दाङको तुलसीपुरमा रिर्पाेटर्स क्लब दाङले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले भारतले नेपालको सीमा मिचेको विषयमा सरकार गम्भीर नभएको बताउँदै सरकारले नागरिकको शान्ति सुरक्षा, सुशासन र देशको रक्षा गर्न नसकेको आरोप लगाएका हुन् । भारतले सार्वजनिक…