सेना र प्रहरीमा बन्देज लगाए पनि सीमाको रक्षा मधेशीले गरेका छन्ः सीके राउत

काठमाडौं – जनमत पार्टी नेपालका अध्यक्ष सिके राउतले मधेशीहरूमाथि अझै विभेद कायमै रहेको बताएका छन् । शनिबार भृकुटीमण्डपमा भएको रंगभेदविरूद्ध एकता सभामा राउतले काठमाडौंका गल्लीहरूमा धोती लगाउनेहरूमाथि विभेद गर्न नहुने बताए । ‘रंगभेदविरूद्ध हामी अझै सशक्त रूपमा लाग्नुपर्नेछ,’ उनले भने, ‘धोती लगाउनेहरूमाथि काठमाडौंका गल्लीमा विभेद हुनु हुँदैन ।’ राउतले भने, ‘२००७ सालको क्रान्ति सप्तरीको हनुमाननगर…