वाईडबडी प्रकरणको दोषीलाई सजाय दिएरै छाड्छौं : शेखर कोइराला

पोखरा – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले कास्कीका जनताले वाईडबडी जहाज खरिदमा भएको भ्रष्टाचारको हिसाब किताब खोज्ने समय आएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारी निर्दोष छन् भनेर भनेका अभिव्यक्तिप्रति लक्षित गर्दै कोइरालाले भने, ‘प्रधानमन्त्रीजी रविन्द्र निर्दोष हो भने दोषी को हो त्यो पनी बताईदिन पर्‍यो…