ललितपुर – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले देश ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन् । गोदावरी नगरपालिकाका निर्वा्चित जनप्रतिनिधिले संयुक्तरुपमा आयोजना गरेको शुभ दीपावली, नेपाल सम्वत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा शनिबार आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताए । ‘म भन्दा…