‘समृद्धि सपना’ र ‘बहुरूपी मान्छे’ लोकार्पित

काठमाण्डु - पूर्ण ओलीका २ पुस्तक ‘समृद्धि सपना’ र ‘बहुरूपी मान्छे’ लोकार्पण गरिएको छ। शनिबार काठमाण्डुमा यी २ कृति इतिहासविद्, राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, साहित्यकार एवं चर्चित गीतकार राजेन्द्र थापालगायतले लोकार्पण गरेका हुन्। कृतिबारे नेपाली सेनाका अवकाशप्राप्त ब्रिग्रेडियर जनरल प्रेमसिंह बस्न्यातले मिहिन समीक्षा गरेका थिए। बस्न्यातले लेखक ओलीले आफ्ना पुस्तकमा देशको राजनीतिक, सामाजिक, सांस्कृतिक,…