महोत्तरी : परम्परागत अंकगणित फेरिने सम्भावना

काठमाण्डु- प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा महोत्तरीको राजनीतिक माहोल पनि तात्दै गएको छ । यसपटक त्यहाँका सबै चारवटै क्षेत्रमा परम्परागत चुनावी अंकगणितलाई समेत चुनौती दिने संकेत देखिएको छ । जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा यस वर्षको चुनावले सामान्य जित–हारको हिसाबभन्दा बाहिर गएर अप्रत्याशित नतिजा दिन सक्ने विश्लेषकहरूको भनाइ छ । पर्यवेक्षकहरूका अनुसार पार्टी संगठन, धनबलको भूमिका, जातीय…