नेपाल बन्दको घोषणा गरेको भोलिपल्टै पक्राउ परे दुर्गा प्रसाईं

काठमाण्डु– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट सोमबार साँझ पक्राउमा गरेर भद्रकालीस्थित परिसरमा लगिएको हो । आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो । सोही आशंकाको आधारमा उनलाई…