काठमाण्डु– फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सकिएको छ। निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक गरी ४ करोड मतपत्र छपाइ सकिएको जानकारी दिएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’…