मन्त्रीको लिष्ट बोकेर प्रधानमन्त्री शीतल निवास पुगे, आजै शपथ खुवाउने तयारी

काठमाडौं – मन्त्रिपरिषद पुनर्गठन अघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । प्रधानन्त्री ओली मन्त्रीहरुको लिष्ट बोकेर शीतल निवास पुगेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजेसम्म सपथ गराउने तयारी भएकाले त्यसैको प्रक्रिया मिलाउन प्रधानमन्त्री शितलनिवास गएको जानकारी दिए ।…