प्रधानमन्त्री ओलीको अभिव्यक्तिले अर्थ राख्दैन, कालापानी भारतीय भूमि होः मुख्यमन्त्री रावत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाली भूमी कालापानीबाट भारतीय सेना हट्न दिएको अभिव्यक्तिबारे भारतीय नेताहरुले जवाफ फर्काउन थालेका छन् । राष्ट्रिय युवा संघको भेलामा प्रधानमन्त्री ओलीले भारतीय सेना कालापानीबाट हटून भनेर दिएको कडा अभिव्यक्तिलाई भारतीय मिडियाले प्राथमिकताका साथै प्रकाशित गरेपछि भारतीय नेताहरु पनि जवाफमा उत्रिएका हुन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानीलाई भारतीय…