५ वर्षमा भारतलाई, १० वर्षमा चीनलाई छुन्छौंः बामदेव गौतम

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले नेपालको विकास र समृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई भेट्टाउने दाबी गरेका छन् । शनिबार नेकपासम्वद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले छिमेकी देशको आर्थिक विकासलाई भेट्टाउने गरी विकासको गतिमा अघि बढेको बताएका हुन् । ‘जनताको मतबाट समाजवाद…