काठमाण्डु – नेपाल रेडक्रस सोसाइटीले आगामी फागुनको अन्तिम हप्ता विधान अधिवेशन गर्ने भएको छ । सोसाइटीले आज बुधवार काठमाण्डुमा पत्रकार सम्मेलन गरी विधान अधिवेशनबारे जानकारी दिएको हो । नेपालको संविधान, अन्तर्राट्रिय आधारभूत मापदण्ड र राष्ट्रिय आवश्यकताका आधारमा विधान संशोधनका लागि आगामी फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने कार्यसूची तय गरिएको रेडक्रसका महामन्त्री भूपतिलाल…