काठमाडौं - भारत र पाकिस्तानबीच न्युयोर्कमा समेत विवाद उत्पन्न भएको छ । नेपालले बोलाएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)कोे सार्क मन्त्रिपरिषद् बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीबीच भनाभन भएको हो । सार्कको अध्यक्ष राष्ट्रको हैसियतमा राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । भारतिय विदेशमन्त्री एस जयशंकर…