नेकपा बागलुङका नेताहरु किन पुगे प्रचण्ड निवास ?

काठमाडौं – उपनिर्वाचनको पूर्वसन्धायामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका नेताहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव विष्णु पौडेलसँग भेट गरेका छन् । भेटका क्रममा मंसिर १४ गते हुने उपनिर्वाचनमा बामपन्थीबीचमा सहकार्य र सम्वन्य गर्दै चुनाव जित्ने र त्यसक्षेत्रको विकास गर्ने उम्मेदारलाई सिफारिस गर्न पार्टी अध्यक्ष प्रचण्ड र महासचिव पौडेललाई आग्रह गरेका हुन् ।…