काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेर मात्र देशको विकास नहुने बताएका छन् । कम्युनिस्ट नेतृ सहाना प्रधानको पाचौं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले हामीबाट जनताले कामको अपेक्षा गरेको बेला मिठा मिठा कुरा मात्र गर्नु यसको अर्थ नहुने बताएका हुन् । ‘भन्न त…