चिनियां राष्ट्रपति सीले ल्याएको बिआरआईबाट फाईदा लिन ढिला नगरौः जनार्दन शर्मा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्माले चिनियां राष्ट्रपति सी जिनपिङले ल्याएको बिआरआई एक असल छिमेकीले देखाएको पारस्परिक लाभको रूपमा स्वीकार्य गर्नुपर्ने बताएका छन् । नेकपाले शनिबार काठमाडौंमा गरेको अन्र्तक्रियामा बोल्दै शर्माले बीआरआई भौतिक संमृद्धिको अभियान मात्र नभई यो समाजवादी विचार अभियान भएको समेत बताए । पुर्व गृहमन्त्री समेत रहेका नेता…