आजदेखि एमालेको विधान महाधिवेशन, १२ मिनेटमै उद्‌घाटन कार्यक्रम सक्ने तयारी

काठमाण्डु - नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ । तीन दिनसम्म गोदावरीस्थित सनराइज हलमा आयोजना हुने विधान महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्‌घाटन गर्ने छन् । महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३ सय १५ जना २ हजार ३ सय ४१…