वीरेन्द्र र सुजनको शव सेनाको ‘स्काई ट्रक’बाट सुर्खेत लगियाे

काठमाण्डु- ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव नेपाली सेनाको स्काई ट्रकमा राखेर सुर्खेत लगिएको छ। मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर सुर्खेत लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए । दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो । सुर्खेतबाट…