बालुवाटार बैठकमा भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबारे छलफल

काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणबारे चर्चा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेता सहभागी बैठकमा जयशंकरको भ्रमणबारे चर्चा भएको हो । ‘भारतीय विदेशमन्त्री आउँदै हुनुहुन्छ । भारतसँगका विभिन्न सन्धि, पञ्चेश्वर, महाकाली सन्धि सहितमा…