ललितपुरको सीडीओमा तुलसीबहादुर श्रेष्ठ, प्रहरी प्रमुखमा शेखर खनाल

काठमाण्डु - गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा तुलसीबहादुर श्रेष्ठ र जिल्ल्ला प्रहरी कार्यालयको प्रमुखमा एसएसपी शेखर खनाललाई खटाएको छ । गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखाको प्रमुख रहेका सहसचिव श्रेष्ठलाई काजमा ललितपुरको सीडीओमा खटाइएको हो । खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए । दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनापछि ललितपुरका…