सर्लाहीमा मारिएका साहको परिवारलाई सरकारले १० लाख दिने, छानबिन समिति गठन

काठमाण्डु – सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले राहत स्वरूप १० लाख रुपैयाँ दिने भएको छ । गृह मन्त्रालयले आज शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय भएको जनाएको छ । गृह मन्त्रायले घटना सम्बन्धमा अध्ययन गर्न ३ सदस्यीय छानबिन समिति बनाएको छ । मन्त्रालयका…