प्रचण्ड भन्छन्-नेपालको आर्थिक वृद्धिदर उत्साहजनक, नेपालगञ्जलाई महानगर बनाउने घोषणा

बाँके— नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक वृद्धिदर उत्साजनक रहेको बताएका छन् । बाँकेमा आयोजित विभिन्न कार्यक्रमहरुमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘अहिले देशमा कुनै समस्या छैन । सम्पूर्ण पार्टीहरुको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित छ । नेपालले मात्र होइन अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरुले नेपालको आर्थिक विकासको…