भागबन्डाका आधारमा प्रदेश प्रमुख नियुक्त, पूर्वएमाले र माओवादीको भागमा कति ?

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सात वटै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले भागबन्डाकाआधारमा प्रदेश प्रमुख नियुक्त गरेको छ । बैठकको निर्णयअनुसार ७ मध्ये ४ वटा प्रदेशप्रमुख पूर्व एमाले र ३ वटा पूर्व माओवादी केन्द्रले पाएको छ । पूर्व एमालेका तर्फबाट धर्मनाथ यादव (सिरहा), सोमनाथ अधिकारी 'प्यासी'…