पोखरा – उपनिर्वाचनका लागि समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ बाट धर्मराज गुरुङलाई उठाउने भएको छ । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि पार्टीले आज उमेदवार घोषणा गरेको हो । उमेदवारी घोषणा गर्दै गुरुङले सबैलाई समान र सम्मान हुने ऐनकानुन, नियम बनाउन पहल गर्ने, विभेद अन्त्यको प्रयास गर्ने, सुशासन कायम गर्न भ्रष्टचार,…