दलगत स्वार्थका कारण प्रदेश प्रमुखलाई निकालियोः नेपाली कांग्रेस

काठमाडौं – सरकारले तत्कालिन शेरबहादुर देउवा सरकराले नियुक्त गरेका प्रदेश प्रमुख हटाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस नेता मिनेन्द्र रिजालले सरकारले दलगत स्वार्थमा लागेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सरकार दलगत स्वार्थमा लागेको र विधानविपपरित दलगत स्वार्थका कारण निकालिएको प्रतिक्रिया दिए । ‘यो नितान्त दलगत स्वार्थका कारण…