सन्दीपजंगको फिङ्गर प्रिन्ट जाँच गरियोस : जीतजंग बस्नेत

काठमाडौं – नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले पेस्तोलसहित पक्राउ परेका तरुण दल बाँके नेपालगञ्जका नगर अध्यक्ष सन्दीपजंग शाहको फिङ्गर प्रिन्ट जाँच गरि सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । बाँके प्रहरीले तरुण दलका नगर अध्यक्ष शाह हतियारसहित पक्राउ परेको दाबी गरिरहेका बेला तरुण दलका केन्द्रीय अध्यक्ष बस्नेतले प्रहरीलाई हतियारमा भएको ‘फिङ्गर प्रिन्ट’ जाँच…