विराटनगर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्याग तपस्याका हजारौं कीर्तिमान कायम गरेर कक्युनिष्टले सत्ता हात पारेको बताएका छन् । नेकपा पार्टी कार्यालय मोरङमा शुक्रवार आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीले पाएको सत्ता कसैले दयामाया गरेर नदिएको बताउँदै कम्युनिष्टहरु यो ठाउँसम्म आउनुमा आफुहरुको त्याग र बलिदानीको ठूलो भूमिका रहेको बताए…