परिवर्तन विरोधीविरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्नुस : अध्यक्ष प्रचण्ड

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सरकारको आलोचना गर्नेलाई प्रतिवाद गर्न आग्रह गरेका छन् । नेपाल सम्बतको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बलियो सरकार भएको हेर्न नचाहनेहरुविरुद्ध प्रतिवादमा उत्रिन सबैलाई आग्रह गरे । ‘हाम्रो राष्ट्रका निम्ति राजनीतिक स्थायित्व जरुरी छ र तपाईंहरूले यस्ता प्रवृत्ति भएका तत्वहरु विरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिवाद…