उपनिर्वाचनमा अन्तर्घात भए सह्य हुँदैनः सभापति देउवा

भक्तपुर – कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आज दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने चेतावनी दिए। उनले पार्टी अब गुट उपगुटबाट…