बझाङ – बझाङको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामी सामाजिक सञ्जालको कमेन्टको विषयलाई आलोचित बनेकी छन् । उनको फेसबुक पोष्टमा राजू जाग्री नाम गरेको व्यक्तिले घुस खाएको कमेन्ट गरेपछि उनले अपशब्द प्रयोग गर्दै प्रतिवादमा उत्रिएकी थिइन् । उपाध्यक्षले प्रयोग गरेको शब्दलाई लिएर चर्को आलोचन भएको हो । फेसबुकको कमेन्टको विषयलाई लिएर उपाध्यक्ष ठगुन्न र जाग्रीबीच…