नेकपा सचिवालय सदस्य श्रेष्ठ पक्राउ

दाङ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ पक्राउ परेका छन् । उनलाई राप्ती स्वास्थय जिबज्ञान प्रतिष्ठानका रजिष्टारमाथि अभद्र व्यवहार र प्रहरीमाथी हातपात गरेको आरोप छ । दाङ प्रहरीमा मुद्दा दर्ता भएपछी उनी फरार थिए । उनका नाममा प्रशसनले तीन महिने वारेन्ट जारी गरेको थियो । श्रेष्ठलाई कैलालीको भजनीमा लुकीछीपी बसेको अवस्थामा…