पत्रकारको नाकको हड्डी भाँच्ने मेयरलाई नेकपा नेताहरुले दिए यस्तो सुझाव

काठमाडौं – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई आत्मालोचना गर्न सत्तारुढ नेकपाका नेताहरूले सुझाव दिएका छन् । मेयर द्वारिकालाल चौधरीले पत्रकारको नाकको हड्डी भाँच्न १ करोड रुपैयाँ छुट्याएको भनेर दिएको अभिव्यक्तिलाई लिएर स्वयः नेकपाका वरिष्ठ नेताहरु नै रुष्ट बनेका हुन् । चौधरीको भ्रष्टाचार विरोधी मान्यतामा शंका गर्ने कुनै ठाउँ नभए पनि पदीय मर्यादाअनुकुल अभिव्यक्ति नभएको भन्दै…