काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा र वर्तमान सरकारप्रति जनताको ठूलो भरोसा भएको बताएका छन्। नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। उनले जनताको भरोसा टुट्न नदिनका लागि पार्टी एकताबद्ध हुनुको विकल्प नभएको बताए । ‘हामीप्रति जनताको ठूलो भरोसा छ । त्यसलाई टुट्न दिनुहुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘…