कांग्रेस सांसदको प्रधानमन्त्रीलाई व्यंग्य, आउनुस् मेरो स्कुटरको पछाडी बसेर बनस्थली जाउँ

काठमाडौं – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं धुलोमुक्त भएको भनाईप्रति आपत्ति जनाएकी छिन् । बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले प्रधानमन्त्रीलाई स्कुटरमा बसेर यात्रा गर्न आग्रह गरेकी छन् । ‘प्रधानमन्त्रीज्यू आउनुस्, मेरो स्कुटरको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । माक्स लगाउन पर्छ कि पर्दैन हेरौं ।’ प्रधानमन्त्रीले भनेका…