ओली–प्रचण्डलाई बाबुरामको जवाफ : दिपक मनाङेजस्ता बैद्धिक भएको पार्टीमा अरु बौद्धिकहरू किन चाहियो ?

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेकपा प्रवेश गर्न गरेको प्रस्तावको समाजवादी पार्टी नेपालका अयष बाबुराम भट्टराईले ठाडै अस्वीकार गरेका छन् । भट्टराईले व्यंग्यात्मक सैलिमा नेकपा अध्यक्षद्वयलाई जबाफ फर्काएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेकपामा दीपक मनाङेजस्ता बौद्धिक व्यक्ति भएको भन्दै उक्त पार्टीमा आफ्नो…