मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।  मंगलबार बिहान ७ बजे प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकका एजेण्डाहरु गोप्य राखिएको भए पनि भारतबाट आयात हुने तरकारीको विषादी परीक्षणबारे उठेका विषयमा छलफल गर्न लागिएको स्रोतले जनाएको छ। सोमबार साँझको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूको रिपोर्टिङ…