काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षणमा असन्तुष्टि जनाउँदै भारतले नेपाललाई पठाएको पत्रबारे आफुलाई थाहा नभएको दाबी गरेका छन् । बिहिबार राजधानीमा संघीय मामिला मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारत लगायत अन्य मुलुकबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण नगरी नेपाल भित्र्याउन नदिने निर्णयविरुद्ध भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई ‘गुमराह’मा राखेकोे…