नेपालको विकासका लागि अहिले उपयुक्त समय : प्रम ओली

काठमाडौं, २९ असार,प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन्। राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकलाई   सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।  प्रधानमन्त्री ओलीले विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुन नसकेको उल्लेख गरे। “विगतका शासकहरुको अदुरदर्शीता र निजी स्वार्थका कारणले देशको…