काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुनेगरी नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन् । पोखरा विश्व विद्यालयको २०औं साधारणसभालाई आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा विश्वविद्यालयहरूले योजना बनाउनसक्ने उल्लेख गरे । ‘हाम्रोमा देश विकास गर्ने…